Breaking News.... EverestOnlineKhabar
April 30, 2026

निर्मलालाई न्याय दिन माग गर्दै नवलपरासीमा बिद्यार्थीहरुको प्रदर्शन

Loading

नवलपरासी ।  कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिलाउन माग गर्दै नवलपरासीका विद्यार्थीले महेन्द्रराजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।

कुमारवर्ती क्याम्पस र अन्य कलेजका विद्यार्थी मंगलबार बिहान कावासोतीस्थित जिल्ला प्रहरी कार्यालय नजिक राजमार्गमा निर्मला पन्तलाई न्यायदे लेखिएका पाेष्टरबोकेर प्रर्दशनमा उत्रिएका हुन ।

विद्यार्थीको प्रदर्शनबाट पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्ध भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed