Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ । राष्ट्रपति कार्यालयले गाडी खरिदका लागि सरकार समक्ष १८ करोड माग गरेको विषयको चौतर्फी विरोध भइरहेको छ । यही विषयलाई लिएर शनिबार सामाजिक सञ्जालमा सक्रिय युवाहरुले सांकेतिक विरोध गरे ।

उनीहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै पशुपतिमा अाउनेहरुसँग १ रुपैयाँ भीख माग्दै रकम संकलन गरेका छन् । उठेको रकमबाट गाडी खरिद गरी राष्ट्रपति कार्यालयलाई दिइने उनीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed