Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । ताइवानमा समलिंगी विवाहलाई मान्यता दिने वा नदिने निर्णय गर्नका लागि शनिबार मतदान हुँदैछ । जनमत संग्रहका लागि शनिबार मतदान सुरु भएको छ ।

ताइवानको सर्वोच्च अदालतले समलिंगी विवाहको पक्षमा फैसला दिँदै दुई वर्षभित्र कानुन संशोधन तथा नयाँ कानुन बनाउन भनेको थियो ।

त्यसपछि निर्णयका लागि जनमत संग्रह भइरहेको हो । अदालतले फैसला गरे पनि जनमत संग्रहमा समलिंगी विवाहको विपक्षमा नतिजा आउने गएको हप्ता भएको सर्वेक्षणले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed