Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

एजेन्सी । इंग्लिस फुटबल क्लब एभर्टनले आगामी दुई वर्षसम्म क्लबको एकेडेमीका लागि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको छ । प्रिमियर लिगले खेलाडी अनुबन्धको नियम उल्लंघन गरेको भन्दै एभर्टनलाई २ बर्षको प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै एभर्टनले आफ्नो एकेडमीका लागि १० देखि १८ बर्षका खेलाडी २ बर्षसम्म किनबेच गर्न पाउने छैन ।

यस्तै एभर्टनलाई ५ लाख पाउण्ड जरिवानासमेत गराइएको छ । एभर्टनले सन् २०१६ मा कार्डिफ सिटीका युवा खेलाडी भित्र्याउँदा प्रिमियर लिगको नियम तोडेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed