![]()
काठमाडौं । १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पाकिस्तानसँग पराजित हुँदै नेपाल बाहिरिएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पाकिस्तानसँग नेपाल ४-0 गोल अन्तरले पराजित भएको हो ।
सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार