![]()
काठमाडौं ।नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा काठमाडौंले शरद गौचनको हत्याकाण्डमा संलग्न अभियुक्तहरू रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्सान तामाङलाई पक्राउ गरेको जनाएको छ।
उनीहरूलाई झापाबाट पक्राउ गिरएको बताइएको छ।


