Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नाइजेरियामा भएको साम्प्रदायिक हिंसामा ५५ जनाको मृत्यु

Loading

बीबीसी । नाइजेरियाको उत्तरी कादुना राज्यस्थित कासुवान मेगानी शहरमा भड्किएको साम्प्रदायिक हिंसामा कम्तीमा ५५ जनाको मृत्यु भएको छ । स्थानीय मुस्लिम र क्रिश्चियन युवाहरुबीच झडप भएपछि हिंसा भड्किएको बताइएको छ । घटनामा संलग्न २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शहरमा हिंसा भड्कन नदिन कर्फ्यू आदेश जारी गरिएको छ । नाइजेरियामा साम्प्रदायिक हिंसाका कारण धेरैजनाको मृत्यु हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed