![]()
बीबीसी । विश्व बरियतामा फ्रान्ससँगै संयुक्त रुपमा शीर्ष स्थानमा रहेको बेल्जियम मैत्रीपूर्ण खेलमा नेदरल्याण्डससँग पराजित भएको छ । ब्रासेल्समा भएको खेलमा बेल्जियम नेदरल्याण्डससँग १–१ को बराबरीमा रोकिएको हो ।
ड्रियस मर्टेन्सको गोलबाट लिएको अग्रता बेल्जियमले जोगाउन सकेन । नेदरल्याण्डसका लागि डान्जुमा ग्रोएनवेल्डले २७ औँ मिनेटमा बराबरी गोल फर्काए । विश्व बरियतामा नेदरल्याण्डस १७ औँ स्थानमा छ । उ विश्वकपका लागि छनौट हुन सकेको थिएन ।


