Breaking News.... EverestOnlineKhabar
May 2, 2026

पूर्व प्रधानमन्त्री खनालको दशैं यो पटक काठमाडौंमा, समय मिले काठमाडौंका डाँडाकाँडा घुम्ने

Loading

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा वरिष्ठ नेता झलनाथ खनालले यो दशैँ काठमाडौँमै मनाउने भएका छन् । आफन्तलाई घरमाबोलाएर टीका तथा जमरा लगाइ दशैं मनाउने तयारी उनको छ ।

पार्टीका नेता कार्यकर्ता तथा कोही शुभेच्छुक आए उनीहरुलाई पनि टीका लगाइदिने तयारी भएको खनालको सचिवालयले जनाएको छ ।
खनाल दशैंकोबेला फुर्सद निकालेर काठमाडौँ वरपरका डाँडाकाँडामा घुम्न जाने योजनामा पनि छन ।

पूर्व प्रधानमन्त्री खनालले दशैं,तिहार, छठ, नेपाल सम्वत एवम ल्होसारको उपलक्ष्यमा पनि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed