![]()
कैलाली । पूर्वमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउने सरकारको निर्णय उपयुक्त भएको बताएका छन् । दशैं तिहारको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टले तेघरी राजधानीको लागि सुदूरपश्चिम प्रदेशको मिड पोइन्ट रहेको बताए ।
फरक प्रशंगमा नेता भट्टले तत्काल प्रदेश सरकारको मन्त्रिमण्डल हेरफेरको सम्भाबना नरहेको बताए ।


