Breaking News.... EverestOnlineKhabar
May 1, 2026

राष्ट्रपति भण्डारीले बिशिष्टलाई दिउँसो १ बजेबाट र सर्वसाधारणलाई २ बजेपछि टीका लगाईदिने

Loading

काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २ गते परेको विजयादशमीको दिन विशिष्ट व्यक्तित्वदेखि ख सर्वसाधारणसम्मलाई टीका लगाइदिने भएकी छिन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले  जारी गरेको विज्ञप्तिमा विशिष्ट व्यक्तित्वको लागि दिउँसो १ देखि २ बजेसम्म र सर्वसाधारणलाई २ बजेदेखि अपरान्ह ४ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

टीका कार्यक्रमका लागि राष्ट्रपति भवन शीतलनिवासको गेट नम्बर १ को ढोका खुल्ला रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed