Breaking News.... EverestOnlineKhabar
May 1, 2026

लगातारको हारपछि म्यानचेष्टर युनाइटेडका प्रशिक्षक माउरिन्हो दबाबमा

Loading

बीबीसी ।म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले लगातार पाँच खेलमा जित हात पार्न नसक्नु आफ्नो टिममा लागि राम्रो नभएको  स्वीकार गरेका छन् । लिगमा २९ वर्षमै सबैभन्दा खराब सुरुवात गरेपछि माउरिन्हो निकै दबावमा छन् । उनको टिमले सिजन सुरु भएदेखि नै ओल्ड ट्रार्फडमा जित निकालेको छैन ।

म्यानचेष्टर युनाइटेडले पछिल्लो खेल च्याम्पियन्स लिगमा भ्यालेन्सियासँग गोलरहित बराबरी खेलेको थियो । सिजनको सुरुमा टोटनहृयामसँग ३-० ले हारेको युनाइटेड घरेलु मैदानमा भएको अर्को खेलमा वेल्भ्ससाग १-१ को बराबरीमा रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed