Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी ।  गुगलले आइफोन निर्माता कम्पनी एप्पललाई ९ अर्ब अमेरिकी डलर भुक्तानी गर्ने भएको छ । आइफोनको अपेरेटिङ सिस्टम आइओएसको सफारी ब्राउजरमा डिफल्ट सर्च इन्जिनको रुपमा कायम रहनका लागि गुगलले मोटाे रकम एप्पललाई चुक्ता गर्ने भएको हो ।

गोल्डम्यान साचका विश्लेषक रड हलका अनुसार सन् २०१८ मा ९ अर्ब डलर तिर्ने गुगलले सन् २०१९ मा चाहीँ १२ अर्ब डलर एप्पललाई तिर्नुपर्नेछ । एप्पललाई आइओएसको सफारीमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगलको प्रयोग गर्दै आएको भएपनि सिरीमार्फत वेब सर्च गर्दा विभिन्न प्लाटफर्ममा बिंग सर्च इन्जिनको प्रयोग र्गछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed