Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिंसात्मक क्रान्तिबाटमात्रै सबैथोक पाउन सकिने बताएका छन् । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले राजधानीमा गरेको एक कार्यक्रममा उनले अहिंसाबाटमात्रै साँचो परिवर्तन सम्भव हुने भन्दै ‘गान्धीवाद नै अहिंसात्मक आन्दोलन हो’–भने ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेपालका कम्युनिस्टहरुलाई ‘अपरिपक्क’ भन्दै कांगे्रसले दुईतिहाइ बहुमत पाउँदा पनि जनसहभागिता नहुँदा सत्ता गुमाउनुपरेको बताए ।

यस्तै, कांग्रेस नेता प्रदीप गिरी, भारतीय जनता पार्टीका नेता तरुण विजय, भारतीय कंग्रेसका नेता चन्दनकुमार र भारतीय राजदूत मन्जिभसिंह पुरीलगायतले २१औं शताब्दीको लोकतन्त्र र गान्धी विचारको सम्बन्धमा धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed