Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

महोत्तर । महोत्तरीमा गत साता ७ महिने बालिकाको हत्या गर्नेलाई कारबाही हुन नसकेको भन्दै बुधबार औरहीमा मौनजुलुस प्रदर्शन गरिएको छ । बालिकाको हत्या भएको १० दिन भइसक्दा पनि अपराधी पक्राउ नपरेकाले स्थानीयहरुले मौनजुलुस प्रदर्शन गरेका हुन् ।

उनीहरुले जतिसक्दो चाँडो अपराधीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed