Breaking News.... EverestOnlineKhabar
April 30, 2026

विश्व नम्बर एक स्पेनिस स्टार नाडाल अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

Loading

एजेन्सी । विश्व नम्बर एक स्पेनिस स्टार राफायल नाडाल बर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार भएको दोस्रो चरणको खेलमा अर्जेन्टिनाका लियोनार्दो मेयरलाई पराजित गर्दै नाडाल प्रतियोगिताको तेस्रो चरणमा पुगेका हुन् ।

नाडालले ५२ औं बरियताका मेयरलाई ६ – ३ , ६ – ४, ७ – ६ (६ – ४) ले पराजित गरे । १६ पटकको ग्राण्डस्लाम बिजेता नाडालले मेयरलाई हराउन अन्तिम सेटमा भने संघर्ष गर्नु परेको थियो ।

जितपछि एक पटकको अष्ट्रेलियन ओपन बिजेता नाडालले यो जित आफ्नो लागि महत्वपूर्ण रहेको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed