Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडबिलमा विस्फोटः२३ जनाको मृत्यु

Loading

एजेन्सी,पुस ।
सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडबिलमा भएको विस्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ ।
विस्फोटमा परी मृत्यु हुनेमा सात जना सर्वसाधारण नागरिक रहेका छन् । इडलिब ब्रिदोहीको हेडक्वाटरको रुपमा रहँदै आएको छ । विस्फोटको कारण खुलेको छैन । केहीले कार बम विस्फोट भएको बताएका छन् भने केहीले ड्रोन आक्रमण भएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed