Breaking News.... EverestOnlineKhabar
April 30, 2026

व्यवसायी पौडेलको हत्याको बिरोधमा रूपन्देही बन्द, जनजीवन कष्टकर

Loading

रूपन्देही । रुपन्देहीको देबदहका व्यापारी वसन्त पौडेलको हत्याको विरोधमा शनिवार रुपन्देही बन्द गरिएको छ ।

एमाले निकट युवा संघ र अनेरास्ववियूले पौडेलका हत्यारा पत्ता लगाई तत्काल कारवाही गर्न माग गर्दै बन्द आह्वान गरेका हुन । बन्दका कारण जिल्लाभरको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण लामो तथा छोटो दुरीका सवारीसाधन चलेका छैनन भने बजार, पसल तथा शैक्षिकसंस्था समेत बन्द छन । मृतक पौडेल एमाले कार्यकर्ता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed