Breaking News.... EverestOnlineKhabar
April 27, 2026

निर्वाचन सारिएको विरोधमा देउवा र दाहालको पुत्ला दहन

Loading

काठमाडौ,३ असार ।
दुई नम्वर प्रदेशमा स्थानीय तहको निर्वाचन सार्ने सरकारको निर्णयको विरोधमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ । अनेरास्ववियुका कार्यकर्ताले शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुत्ला दहन गरेका हुन् ।
प्रदर्शनकारीहरुले सरकारी निर्णयको विरोधमा नाराबाजी गरेका थिए । सरकारले असार १४ गतेका लागि तय भएको स्थानीय तहको चुनाव प्रदेश नम्बर २ मा असोज २ गते गर्नेगरी सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed