Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

काठमाडौं, वैशाख २१ । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा उतार–चढावबीच गिरावट आयो ।
यसदिन नेप्से ९ अंकले झरेर १६ सय ५३ बिन्दूमा आइपुग्यो ।

यसदिन उत्पादनमूलक समूह नगन्य अंकले सकारात्मकबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।

बिमा समूह सबैभन्दा उच्च ९३ अंकले झर्‍यो ।

यसदिन १ सय ४४ कम्पनीको १२ लाख कित्ता सेयर ७९ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed