Breaking News.... EverestOnlineKhabar
April 18, 2026

Loading

संघीय आयोग गठन गरी प्रदेश सिमांकनको विषय टुङ्गो लगाउने तथा नागरिकता, भाषा, माथिल्लो सदनमा प्रतिनिधित्व लगायतका विषयलाई यसअघि दर्ता भएको प्रस्ताव अनुसारनै टुङ्गो लगाउने गरी नयाँ संशोधन प्रस्ताव अघि वढाउने सरकारको तयारी छ ।

नयाँ संशोधन प्रस्तावलाई लिएर आजै सरकार र मधेसी मोर्चाबीच वार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संशोधन प्रस्ताव पारित गरी चुनावमा सहभागीताका लागि मोर्चालाई आग्रह गर्नुहुने वताइएको छ ।

यसअघि प्रधानमन्त्री दाहालले मोर्चा नेताहरुसँग आइतबार छुट्टा छुट्टै वार्ता गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed