Breaking News.... EverestOnlineKhabar
April 19, 2026

चीनको सिचुआनमा पहिरोः १ सय जनाभन्दा बढी बेपत्ता

Loading

एजेन्सी,१० असार ।
चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा एक सय भन्दा बढी मानिस बेपत्ता भएका छन् । पहाड खसेर गएको पहिरोमा सिनमो गाउँका झण्डै ४० घर पुरिएको स्थानीय अधिकारीले जनाएका छन् । उद्धार तथा बेपत्ताको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed