![]()
कोरोना भाइरस आकारमा ठूलो छ जसको कोषिय व्यास ४००–५०० माइक्रो हुन्छ , त्यसैले कुनै पनि मास्कले यसको प्रवेशलाई रोक्छ त्यसैले फार्मासिष्टले बेचिरहेको मास्कनै महंगो तिरेर किन्नु पर्छ भन्ने छैन । उनिहरुले मास्कको कृतिम अभाव देखाएर शोषण गर्न सक्छन ।
भाइरस हावामा बसोबास गर्दैन, तर भुइँमा रहन सक्छ त्यसैले यो हावा द्वारा प्रसारित हुँदैन ।
कोरोना भाइरस, जब यो धातुको सतहमा खस्छ, १२ घण्टा सम्म बाँच्नेछ, त्यसैले साबुन र पानीले हात धुनु नै यसको रोकथाम को उत्तम उपाय हुनजान्छ ।
कोरोना भाइरस जब यो कपडामा खस्छ ९ घण्टा सम्म रहन्छ त्यसैले लुगा धोएर सूर्यमा दुई घण्टासम्म सुकायो भने भाइरस को सजिलैसँग मृत्यु हुन्छ ।
भाइरस हातमा १० मिनेट जति बाँच्दछ त्यसैले रक्सीको सेनिटाइजर प्रयोग गरेर हात धुदा पनि यो भाइरस नष्ट हुन्छ ।
भाइरस २६–२७ डिग्री सेल्सियसको तापक्रममा मर्दछ, यो तातो क्षेत्रमा बस्दैन । त्यसैले हामिले दैनिक तातो पिउने पानी प्रयोग गर्नु राम्रो मानिन्छ ।
आइसक्रिमबाट टाढा रहनुहोस् र चिसो खाना नखानुस ।
तातो नुन पानीले मुख कुल्ला गर्नाले टन्सिललाई मार्दछ र फोक्सोमा भाइरस चुहिन जानबाट बचाउँछ । यी निर्देशनहरूको पालना भाइरस रोक्नको लागि पर्याप्त छ । usaid


