Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ माघ ०३, काठमाडौं । ललितपुरबाट प्रहरीले रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट बारेकोट नगरपालिका–५ का २० वर्षीय हेमराज बिक, वडानम्बर ४ का २० वर्षीय तिलक बस्नेत र जाजरकोटकै नलगाड नगरपालिका–५ का २३ वर्षीय राजेन्द्र चुनारा रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुबाट रेडपाण्डाको एक थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed