![]()
काठमाण्डाैँ – १९ अछाममा दुई किशाेरिदुई रूखमा झुन्डिएकाे अबस्थामा फेला परेका छन् । अछामकाे तुर्माखाद गाउँपालिका ०६ मा दुई जना किशाेरि एउटै रूखमा झुन्डिएकाे अबस्थामा फेला परेका छन् ।
झुन्डिएकाे खबर थाहा पाउनासाथ जिल्ला प्रहरी काे टाेलि घट्नास्थल मा अनुशन्धान गरिरहेकाे छ ।
थप जानकारि अाउन बाकि रहेकाे छ ।

