Breaking News.... EverestOnlineKhabar
April 28, 2026

काठमाडौ महानगरपालिकाका मेयर र उपमेयरले झाडु लगाएर सुरु गरे कार्यकाल…

Loading

काठमाडौ,१८ जेठ ।
काठमाडौं महानगरपालिकाले‘क्लिन द सिटी’ अभियान सुरु गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।
न्यूरो अस्पताल बासबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सरसफाई अभियानको सुभारम्भ परे । कोर्टपाइन्ट लगाएर पुगेका मेयर शाक्यले पनि केहीबेर झाडू लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed