Breaking News.... EverestOnlineKhabar
May 1, 2026

दाङमा छुट्टाछुट्टै स्थानबाट २ किशोरी बेपत्ता

Loading

 घोराही उपमहानगरपालिका–१९, सैघाकी एक किशोरी ४ दिनदेखि बेपत्ता भएकी छिन्।

घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराही बजार आएकी १६ वर्षीया भुमा Nepal Liveराहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ।

बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिनेजानेका र आफन्त बसेका सबैतिर खोज्दा पनि नभेटेपछि खोजी गरिदिन सार्वजनिक अपिल गर्नाका साथै प्रहरीमा निवेदनसमेत दर्ता गराएका छन्।

यस्तै तुसीपुर–१० की सुशीला खड्का पनि गत कात्तिक २७ गतेदेखि परिवारको सम्पर्कमा नआएको भन्दै आमा पीमा वलीले प्रहरीमा जाहेरी दिएकी छिन्। उनले पनि लामो समयसम्म छोरी सम्पर्कमा नआएपछि खोजी गरिदिनका लागि अपिल गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed