Breaking News.... EverestOnlineKhabar
April 30, 2026

एशिया प्यासिफिक सम्मेलनले पार्टीलाई बदनाम गराएको भन्दै सुरेन्द्र पाण्डे आक्रोशित, अध्यक्ष ओली र दाहाल ट्वाल्ल

Loading

काठमाडौं ।  नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा सहभागि भएर पार्टी र सरकार बद्नाम बनेको आरोप लगाएका छन् । स्थायी कमिटी बैठकमा उनले सम्मेलनमा पार्टी र सरकार सहभागि हुनुकाे कारण स्पष्ट पारिनुपर्नेमा जोड दिए ।

विगतमा छुवाछुत प्रथा रहँदा सुनपानी छर्किने प्रचलन रहेको स्मरण गर्दै उनले भने, ‘पहिला बाहिर गएर आउँदा सुनपानी छर्किने प्रचलन थियो । अहिले एशिया प्यासिफिक समिटले हामीलाई बदनाम  बनायो । नेतृत्वले सुनपानी छर्किने उपाय निकाल्नुपर्छ । तत्र पार्टीलाई ठूलो नोक्सानी हुन्छ ।’

नेता पाण्डेले आफूर्ला लक्षित गरी प्रहार गरेको थाहा पाएपछि अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल अक्कबक्क परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed