Breaking News.... EverestOnlineKhabar
May 1, 2026

रूस : ५६ जनाको बलात्कारपछि हत्या गर्ने यी खतरनाक अपराधि

Loading

रुसको एक अदालतले  एक पूर्वप्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ।  यसअघि पनि उनले करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाइसकेको छ। उनी हाल जेलमा नै छन्।

ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो। उनी रुसको इतिहासकै एक कुख्यात अपराधीको रूपमा परिचित भएका छन्।

रुसको इरकुस्तुक अदालतले ती पूर्वप्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ। उनीमाथि ५५ महिलाको बलात्कारपछि हत्या गरेको र एक प्रहरी अधिकारीको निर्ममतापूर्वक हत्या गरेको अभियोग छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed