Breaking News.... EverestOnlineKhabar
May 1, 2026

जाउलाखेललाई हराउँदै थ्रीस्टार शीर्ष स्थानमा, फ्रेण्ड्समाथि च्यासलको जित

Loading

काठमाडौं । जावलाखेल युथ क्लबलाई हराउँदै थ्रीस्टार क्लब  ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । आइतबारको खेलमा थ्रीस्टार २–० ले विजयी भयो । थ्रीस्टारका लागि दुवै गोल रन्जित धिमालले गरे ।

अर्को खेलमा च्यासल युथ क्लबले फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्‍यो । हलचोक मैदानमा भएको खेलमा च्यासलका लागि सन्तबहादुर तामाङ, देवेन्द्र तामाङ र हेमन्त थापामगरले १/१ गोल गरे । पराजित टोली फ्रेन्ड्सका विकास लामाले १ गोल फर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed