Breaking News.... EverestOnlineKhabar
May 1, 2026

जलवायु सम्मेलनमा सहभागी भइ राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

Loading

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएकी छन् । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलन कोपा–२४ मा सहभागी हुन गएको शनिबार पोल्याण्ड गएकी थिइन् ।

राष्ट्रपति भणडरीले सोमबार सम्मेलनमा सम्बोधन गरेकी थिइन् । त्यसअघि उनले आइतबार पोल्याण्डमा रहेका नेपालीलाई सम्बोधन गरेकी थिइन् । राष्ट्रपतिलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित  विमानस्थल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed