![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । सचिवालय बैठककाे भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सार्वजनिक गरिएको हो ।
महासविच पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदलले पेश गरेका केही नाममा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि नामहरु हेरफेर गरिएको छ ।
हेर्नुहाेस् सूची ( क्लिक गर्नुहोस )


