Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । दक्षिण कोरियाका एक जना पादरीलाई बलात्कारको अभियोगमा १५ वर्षको जेल सजायं सुनाइएको छ । ७५ वर्षिय पादरी ली जा रकले आफ्ना आठ जना महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा यो सजाय सुनाइएको हो ।

आफुमा दैवी शक्ति रहेको भन्दै पादरीले घृणित कार्य गरेको पीडितहरुको दाबी छ । तर पादरी लीले भने आरोप अस्वीकार गरेका छन् । आठ जना महिलाले पादरीविरुद्ध आपराधिक मुद्धा दर्ता गरेपछि उनी गत मे महिनामा पक्राउ परेका थिए ।

राजधानी सोलस्थित मामिन केन्द्रीय चर्चका पादरी लीका १ लाख ३० हजार अनुयायी रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed