Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । अभिनेत्री मनिषा कोइरालाको  किताब ‘हिल्ड’  सार्वजनिक गरिएको छ । ७ वर्ष अगाडि मनिषा पाठेघरको क्यान्सरबाट पिडित भएकी थिइन् । अमेरिकामा लामो उपचारपछि उनी क्याम्सरमुक्त भएकी हुन् । क्यान्सरबाट छुट्कारा पाएपछि आफूले नयाँ जीवन पाएको उनी बताउने गर्छिन । पुस्तक क्यान्सरमै केन्द्रीत छ ।

मनिषाले निलक कुमारको सहयोगमा लेखेको किताबको उपशिर्षक छ, ‘क्यान्सरले कसरी मलाई नयाँ जीवन दियो ?’ किताबको कभर ट्विटरमा सार्वजनिक गर्दै मनिषाले लेखेकी छन्, ‘आफैंलाई पत्ता लगाउन र जीवनलाई फेरि मायन गर्न क्यान्सरले मलाई पाठ सिकाएको छ । प्रिय साथीहरु तपाईहरुलाई म आफ्नो पहिलो पुस्तक टक्र्याउँदै छु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed