Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी ।  जर्मन बुन्डेसलिगाको साविक विजेता बायर्न म्युनिखले  जर्मन कपमा रोडिङहउसेनमाथि २–१ को नतिजा निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

वागनरको गोलबाट आठौं मिनेटमा अग्रता लिएको भ्रमणकारी बायर्नका लागि मुलरले १३औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल थपे । दोस्रो हाफमा लिनुस मेयरले गरेको गोलबाट खेलमा फर्कने प्रयास गरे पनि घरेलु टोलीलाई त्यो पर्याप्त भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed