Breaking News.... EverestOnlineKhabar
May 2, 2026

प्रधानमन्त्रीद्वारा एचाआइभि संक्रमित बालबालिकालाई दशैंको टीका

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआईभी संक्रमित बालबालिकालाई दशैंको टिका लगाइएका छन् । शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई प्रधानमन्त्री निवास बालुवाटारमा सामुहिक टिका लगाइ दिएका हुा् ।

सो अवसरमा बालबालिकाहरुले गायन लगायत विभिन्न विधाका कलाहरु प्रस्तुत गरेका थिए । प्रधानमन्त्री ओलीले बालबालिकाको अध्ययनको अवस्था, उनीहरुका आवश्यकताका बारेमा विद्यालयका शिक्षकहरुसँग जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed