Breaking News.... EverestOnlineKhabar
May 1, 2026

थाइल्याण्डबिरुद्ध करणको बिष्फोटक ब्याटिङ, १४ बलमा हाने ४० रन

Loading

काठमाडौं । आइसीसी टी २० बिश्वकप एशिया छनोट अन्तर्गत थाइल्याण्डबिरुद्धको खेलमा नेपालका करण केसीले बिष्फोटक ब्याटिङ गरी पुनः आफनो क्षमता प्रमाणित गरेका छन ।

अलराउण्डर केसीले नेपालको इनिङ धरमराएकाबेला बिष्फोटक ब्याटिङ गरी नेपालको पारी उकासेका हुन । केसीले १४ बलमा ४० रन बनाए । त्यसक्रममा उनले ४ बिशाल छक्का र दुई चौका प्रहार गरे । उनको स्ट्राइक रेट करिब २८६ रहेको छ ।

शानदार ब्याटिङ गरेका केसीले शानदार बलिङ पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed