Breaking News.... EverestOnlineKhabar
May 3, 2026

सोनम ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा

Loading

काठमाडौं । सरकारले माघ ४ गते बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडिका अनुसार सरकारले विदा स्वीकृत गरेको छ ।

तामाङ जातीले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed