Breaking News.... EverestOnlineKhabar
May 2, 2026

भिएआर प्रविधि प्रयोग गरिएको खेलमा चेल्सी र आर्सनल गोलरहित बराबरीमा रोकिए

Loading

एजेन्सी,पुस ।
लिक (काराबाओ) कप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । यो खेलमा भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) प्रविधि प्रयोग गरिएको थियो ।

चेल्सीले दुईपटक गरेको पेनाल्टी अपिलका बारेमा रेफ्री मार्टिन एटकिन्सनले भिएआरको सहयोग लिएर पेनाल्टी अपिल अस्वीकार गरेका थिए । दुवै तर्फबाट गोल गर्ने राम्रा प्रयास भए पनि गोल भने हुन सकेन । दोस्रो लेग जनवरी २४ मा आर्सनलको मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed