Breaking News.... EverestOnlineKhabar
April 30, 2026

February 2020

उदाहरणीय जनप्रतिनिधि ः आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स

२०७६ फागुन १२, काभे्र । जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पु¥याउनु पर्छ’ भन्ने उदाहरण रोशी...

ग्रेटवालको झल्को दिने पदमार्ग तनहुँको बन्दीपुरमा निर्माण हुँदै

२०७६ फागुन १२, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले...

जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँः प्रधानमन्त्री ओली

२०७६ फागुन ११, पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन...

पिँढी पाठशालाबाट पठनपाठन थालिएको पोखरा शिक्षाको केन्द्र

२०७६ फागुन ११, कास्की । ‘शिक्षा नपाए कि काशी जानू, कि कास्की जानू’ प्राचीनकालदेखि नेपाली...

प्रधानमन्त्रीसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी

२०७६ फागुन ११, काठमाडौँ– निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाविरुद्ध सेक्युरिटी प्रेस खरिद प्रक्रियामा...

बाँस्कोटा विरुद्ध अख्तियारमा उजुरी

२०७६ फागुन ११, काठमाडौँ– निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाविरुद्ध सेक्युरिटी प्रेस खरिद प्रक्रियामा...

ओली सरकारको भ्रष्टाचार कांग्रेसको छाया सरकारले छानबिन गर्ने

२०७६ फागुन ११, काठमाडौं । नेपाली कांग्रेसको छाया मन्त्रिमण्डलको पहिलो बैठक बसेको छ । गत...

भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिन्छ ः अर्थमन्त्री खतिवडा

२०७६ फागुन ११, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई...

पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै

२०७६ फागुन ११, काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ...

एमसीसी परिमार्जन बिना अनुमोदन हुँदैन ः प्रचण्ड

२०७६ फागुन ११, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी...

‘मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र’

२०७६, फागुन ११, धनुषा । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ ।...

You Missed