Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

चलचित्र ‘चौका दाउ’को टोली देश दौडाहामा निष्किएको छ । ‘चौका दाउ’को टोली हेटौंडा पुगेको छ । मंगलबार हेटौडाका पत्रकारहरुसँग साक्षतकार गरेको छ ।
‘चौका दाउ’ सनमाजिक कमेडी कथा उठान गरेको चलचित्र हो ।

चलचित्रका निर्देशक पुर्णेन्दु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा चलचित्रमा देखाइएको बताए ।

चलचित्रकी नायिका वर्षा राउतले ‘चौका दाउ’ले समाजमा हास्यब्यग्य मार्फत सकारात्मक सन्देश दिनेमा आफूले विश्वस्त रहेको  बताइन् ।

आफू चार जना कलाकारको दाउमा पर्ने मेजर भूमिकामा रहेको बताउँदै नजानेर गरिने गल्तीले भबिष्यमा आउने अप्ठयाराहरुसँग गर्नुपर्ने सामाना चलचित्रमा रहेको उनको भनाइ छ ।

कलाकार सन्तोष पन्तले लामो समय पछि आफूले सोचेको र आफूलाई फिटहुने चलचित्रमा काम गरेको भन्दै मुख्य जिम्मेवारी चलचित्रमा बहन गरेको बताए । उनले पहिलो पटक चलचित्रको प्रोमोशनका लागि हिँडेको बताउँदै यस्ता टुर कार्यक्रमले प्रत्यक्ष रुपमा आफूलाई दर्शकसँग नजिक हुने वाताबरण बचार जनाको दाउमा मः वर्षान्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed