Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौँ । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याकाण्डका तीन अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

गौचन हत्याकाण्डका मुख्य अभियुक्त लोप्साङ लामा, अम्बर बहादुर रानामगर र रोशन बुढाथोकी मुद्दा पुर्पक्षका लागि डिल्लीबजार जेल चलान भएका हुन् ।

उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । गौचनको अघिल्लो वर्ष असोज २३ गते बानेश्वरमा गोली हानी हत्या गरिएको थियो ।
घटनामा संलग्न २ जनलाई प्रहरीले इन्काउन्टर गरिसकेको छ भने केही लेजमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed