Breaking News.... EverestOnlineKhabar
April 30, 2026

भारत र पाकिस्तानलाई धुलो चटाउन सफल नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

Loading

काठमाडौं । एएफसी यु–१९ च्याम्पीयनसिप छनोटको दोस्रो चरणलाई छानिएर नेपाली टोली थाइल्यान्डबाट काठमाडौं आइपुगेको छ । पहिलो सहभागितामै दोस्रो चरणको टिकट काटेको नेपालले समूहका तीन खेलमध्ये दुई जित र एक हारको नतिजा निकालेको थियो ।

अन्तिम खेलमा पाकिस्तानलाईृ ९–० को फराकिलो अन्तरमा हराएको नेपालले छिमेकी भारतमाथि २–० को जित निकालेको थियो । आयोजक थाइल्यान्डसँग भने नेपाली टोली ३–० को नतिजामा निराश भएको थियो ।

नेपालले अब अप्रिलमा थाइल्याण्डमा दोस्रो चरणको खेल खेल्नेछ । २७ राष्ट्र सहभागि छनोटबाट ८ टोली दोस्रो चरणका लागि छनोट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed