Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । अमेरिकी टीभी स्टार किम कार्डासियन (३८) ले विवाहपछि आफूले स्वतन्त्रता गुमाउनु परेको स्विकारेकी छन्। आफ्नो निजी जीवनका कुरा खुलेर गर्ने किमले एक अन्तर्वार्तामा र्यापर कान्य वेस्टसँगको विवाहपछि आफ्नो व्यक्तित्व पूरै परिवर्तन भएको बताइन्। उनले भनिन्, ‘मैले पाएको श्रीमान जस्तो व्यक्तिको साथ भएपछि केही स्वतन्त्रता गुमाउनु नै पर्दो रहेछ।’

सधैं स्वतन्त्र रूपमा काम गर्न रुचाउने किमले विवाह र बच्चा भएपछि स्तन्त्रता गुमाउनु पर्ने बताइन्। यतिबेला किम र कान्यको विवाह प्रमुख चासोको विषय बनेको छ। किनकि कान्यले डोनाल्ड ट्रम्प र उनको विवादास्पद राजनीतिक धारणाको समर्थन गरेका छन्। किमले भने श्रीमानले विचारमा समर्थन जनाएकी छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed