Breaking News.... EverestOnlineKhabar
April 30, 2026

नेपालमा चिनियाँ गतिविधि बढेको भन्दै भारतीय बिद्धान चिन्तित

Loading

एजेन्सी । । नेपालमा चिनियाँ गतिविधि बढेको भन्दै भारतीय बुद्धिजीवीहरुले चिन्ता व्यक्त गरेका छन् । बिहारको मुजफ्फरपुरमा आयोजित ‘भारतीय सुरक्षाको परिप्रेक्ष्यमा नेपाल–भारत सम्बन्ध’ विषयक गोष्ठीमा सहभागी भारतीय राजनीतिज्ञ तथा बुद्धिजिवीहरुले पछिल्लो समयमा नेपालमा बढेको चिनियाँ गतिविधिप्रति चिन्ता व्यक्त गरेका हुन् ।

राष्ट्रिय सुरक्षा जागरण मञ्चले गरेको कार्यक्रममा विश्वविद्यालयका प्रध्यापकहरुले नेपालमा चिनियाँ गतिविधी गुणात्मक रुपमा बढ्दै गएकाले नेपाल–भारतबीचको खुला सिमा र सम्बन्धमा खलल पुग्ने निष्कर्ष निकालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed