Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । असोज १४ गतेदेखि अवरुद्ध शहीद स्मारक ‘ए’ डिभिजन लिग असोज २४ गतेदेखि पुनः सञ्चालन हुने भएको छ । नेपाली राष्ट्रिय फुुटबल टोली बंगलादेशमा भएको आमन्त्रित बंगबन्धु गोल्डकप खेल्न गएपछि ५ वर्षपछि भएको लिग रोकिएको थियो ।

बंगबन्धु खेल्न बंगलादेश पुुगेको राष्ट्रिय फुुटबल टोली स्वदेश फर्किएपछि ए डिभिजन लिग सुरु हुन लागेको हो । केही दिनको आरामपछि बुधवारबाट लिग पुनः सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed