Breaking News.... EverestOnlineKhabar
April 30, 2026

मड्रिड डर्बी बराबरीमाः रियल मड्रिड एक स्थान पछाडी धकेलियो

Loading

मड्रिड,चैत ।
स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिडले एक एक गोलको बराबरी खेलेका छन् । गएराति भएको मड्रिड डर्बीमा क्रिष्टियानो रोनाल्डोको गोलमा ५३ औं मिनेटमा रियलले अग्रता लिए पनि त्यसको चार मिनेटमै एथ्लेटिकोका लागि एण्टेनियो ग्रिजम्यानले बराबरी गोल फर्काए ।
दोश्रो स्थानको एथ्लेटिकोलाई बराबरीमा रोके पनि अर्को खेलमा भ्यालेन्सियाले स्पानियोललाई १ शुन्यले हराएपछि रियल मड्रिड अंकतालिकाको चौथो स्थानमा झरेको छ ।
त्यस्तै स्पानियोल तेश्रो स्थानमा पुगेको छ । समान ३१ खेलबाट एथ्लेटिकोको ६८, भ्यालेन्सियाको ६५ र रियलको ६४ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed