Breaking News.... EverestOnlineKhabar
May 1, 2026

फेसबुकमा राष्ट्रपतिको विरोध गर्ने युवालाई १८ महिनाको जेल सजाय

Loading

एजेन्सी,माघ ।
इन्डोनेसियामा सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिको विरोध गरेको आरोपमा एक युवालाई १८ महिनाको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको सुमात्रा निवासी १८ बर्षिय एक युवाले नक्कली आइडी मार्फत राष्ट्रपति जाको विडोडोलाई गाली गलौज गरेको पाइएपछि उनलाई पक्राउ गरी जेल सजाय सुनाइएको हो ।
उनले फेसबुकमार्फत आफूलाई हिम्मत भए पक्राउ गर्न सुरक्षाकर्मीलाई चुनौतीसमेत दिएका थिए । उनको पक्राउले सामाजिक सञ्जाल प्रयोग गर्नेहरु समेत सचेत भएका छन् । पक्राउका क्रममा ती युवाले आफ्नो गल्ती स्वीकार गर्दै सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed