![]()
काठमाडौं । देशभित्रै रोजगारीको अवस्था सिर्जना हुनुपर्ने माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले राजधानीमा प्रर्दशन गरेको छ ।
हातमा राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका सयौं युवाहरुर्ले याली निकालेका थिए ।
’सरकार स्वदेशमा काम गरेर खान दे’ भन्ने ब्यानरसहित केन्द्रले नेपाली युवालाई बिदेशमा श्रम गर्न पठाउन नहुने माग गरेका छन ।
भृकुटीमण्डवबाट शुरु भएर्को याली वसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।


