Breaking News.... EverestOnlineKhabar
May 3, 2026

एमाले अध्यक्ष ओलीलाई ठेगान लगाएर छोड्ने डा.केसीका समर्थकको चेतावनी….

Loading

काठमाडौ,पुस ।
शिक्षण अस्पताल महाराजगञ्जका बरिष्ठ हाडजोर्नी विशेषत्र डा.गोविन्द केसीका समर्थकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि चेतावनी दिएका छन् । केसीको समर्थनमा बिहीबार काठमाडौंमा निस्किएको जुलुसलाई सम्बोधन गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले भनेः‘केपी ओलीजी डा.केसी मरे पनि मरोस् भन्ने तपाईको संरक्षणमा रहेका छन् । तपाइँले पनि यो भनिरहनुभएको छ । तपाईँको यो अभिव्यक्तिले हामी तपाईका एकपछि अर्को खलपात्रलाई ठेगान लगाएर छोड्छौँ । तपाईँको रेकर्ड हामीलाई पनि थाहा छ ।’
उनले अहिलेको लडाईँ भ्रष्टाचारी र सदाचारीबीचको लडाईँ भएको बताए । उनले ओलीले मेडिकल माफियालाई पक्षपोषण गरेको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed